१० असार २०८२, मंगलवार
,
Latest
‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल नेपालले मनायो १५ औं वार्षिकोत्सव



अ+ अ-

काठमाडौं । आर्सनल नेपालले स्थापनाको पन्ध्रौं वार्षिकोत्सव मनाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सन् २००९ मा स्थापना भएको आर्सनल नेपालले वार्षिकोत्सव मनाएको हो ।

पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको सो अवसरमा केक काट्दै क्लबको नयाँ टी–शर्ट पनि वितरण गरिएको थियो ।

साथै, क्लबले बिगतमा गरेका विभिन्न कार्यक्रमहरुको समिक्षासहित आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो ।

आर्सनल नेपाल इंग्लिस फुटबल क्लब आर्सनलको समर्थकहरुको समूह हो । यस क्लबले आर्सनल तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।