• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

मुक्तिनाथ विकास र आइसीएफसी फाइनान्सको लाभांश घोषणा, बोनस सेयर र नगद लाभांश कति छ ?



काठमाडौं। मुक्तिनाथ विकास बैंक र आइसीएफसी फाइनान्सले शेयरधनीहरुलाई लाभांश घोषणा दिने भएको छ। मुक्तिनाथले ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। आइसीएफसी फाइनान्सले १०.५ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

दुबै संस्थाको लाभांश राष्ट्र बैंकले स्वीकृत भएपछि पारित हुने जनाएको छ । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्न थालेकाले यसपाली सबैले बोनस सेयरलाई प्राथमिकतामा राखेका छन्।