९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ विकास र आइसीएफसी फाइनान्सको लाभांश घोषणा, बोनस सेयर र नगद लाभांश कति छ ?



अ+ अ-

काठमाडौं। मुक्तिनाथ विकास बैंक र आइसीएफसी फाइनान्सले शेयरधनीहरुलाई लाभांश घोषणा दिने भएको छ। मुक्तिनाथले ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। आइसीएफसी फाइनान्सले १०.५ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

दुबै संस्थाको लाभांश राष्ट्र बैंकले स्वीकृत भएपछि पारित हुने जनाएको छ । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्न थालेकाले यसपाली सबैले बोनस सेयरलाई प्राथमिकतामा राखेका छन्।