४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वरमा खेल मैदानको बीच भाग भासियो



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । तारकेश्वरमा खेल मैदान भासिएको छ ।

तारकेश्वर नगरपालिका-५ अर्यालटारमा खोला पुरेर निर्माण गरिएको खेल मैदानको बीच भाग भासिएको हो ।

रुद्रेश्वर खोला पुरेर बनाईएको उक्त खेल मैदान ढल फुटेर भासिएको स्थानीय कुलप्रसाद अर्यालले बताए ।