१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकले तीन हजार बिन्दु पार गर्‍यो



अ+ अ-

काठमाडौं । नेप्से परिसूचकले तीन हजार बिन्दु पार गरेको छ ।

कारोबार भएको ४ मिनेटमा नै बजार ३००१.१० अंकले बढेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।