• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार ४ सय २५ रुपियाँ ६६ पैसा छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७६/७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १।३१ प्रतिशत नगद लाभांश९बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि० प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले बताउनुभएको छ । 

 सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव भट्टराईले बताउनुभयो  ।