४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको धार्चेमा पहिरो, ३ जना बेपत्ता



फाइल फाेटाे
अ+ अ-

गोरखा । गोरखाको धार्चेमा पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् ।

धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएका हो ।

पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भइसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

३ जना अझै पहिरोमै छन् । पहिरोमा पाँच जना परेकोमा दुई जनाको जिवितै उद्धार गरिएको छ ।

माछीखोला र लाप्राकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।