• ४ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 20 2024
  •   Unicode
Logo
Latest
★   पाइलट बाबाको निधन ★   विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा – फोटो फिचर ★   कृषिमा हामीले के सुधार गर्न सक्छौँ ? ★   विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन ★   दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु: स्वास्थ्यमन्त्री पौडेल ★   बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९० को मृत्यु ★   संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं: देउवा ★   प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन: महासचिव पोखरेल ★   श्रींलकाको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा ★   शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्: शेखर कोईराला

कोपा अमेरिकाः मार्टिनेज सर्वाधिक गोलकर्ता, रोड्रीग्वेज उत्कृष्ट खेलाडी



काठमाडौँ । कोपा अमेरिका २०२४ फुटबल सम्पन्न भएको छ ।

सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले सर्वाधिक १६ औं पटक उपाधि जितेको हो ।

फाइनलमा एकमात्र निर्णायक गोल गर्दै अर्जेन्टिनालाई उपाधि जिताएका लौटारो मार्टिनेजले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्दै गोल्डेन बुट जिते ।

यस्तै, कोलम्बियाका कप्तान हामेस रोड्रीग्वेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले सर्वाधिक ५ असिस्ट गरेका थिए ।

यस्तै, अर्जेन्टिनाका इमालिनो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भए । उनले प्रतियोगिताभर १ गोल मात्रै खाएका थिए ।