२२ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बानीको विवाहमा बलिउडदेखि हलिउडसम्म– तस्बिरहरु



अ+ अ-

काठमाडौं । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको विवाह धुमधामको साथ सम्पन्न भयो । शुक्रबार सम्पन्न विवाहको शुभ आशिर्वाद समारोह शनिबार गरिएको थियो ।

यसैबिच, आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सनको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोहमा ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको छ ।

समारोहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती छ ।विवाहका लागि बलिउडका ठूला हस्ति शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पादुकोण, आमिर खान, जान्हवी कपूर, आलिया भट्ट, अनन्या पाण्डे, रणवीर कपूर, विक्की कौशल, कट्रिना कैफ, अमिताभ लगायतका कलाकारहरू समावेश थिए । सेलिब्रेटीमात्र नभएर विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे ।

यतिमात्र नभएर हलिउड स्टारहरु जोन सिना, किम कार्दसियन, गायक रेमालगायत अम्बानीको विवाह समारोहमा सहभागि रहे ।