• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध जनता समाजबादी पार्टी सडकमा



काठमाडौ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध जनता समाजबादी पार्टी (जसपा)ले प्रर्दशन गरेको छ । 

काठमाडौको माईतिघरमा जारी प्रर्दनमा जसपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको ठहर गर्दै नाराबाजी गरेका छन् । विरोध प्रदर्शन जारी छ ।