३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगललाई हराउँदै जर्जिया पहिलोपटक युरो कपको नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । जर्जिया युरो कपको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा पोर्चुगललाई २–० गोलले हराउँदै जर्जियाले पहिलोपटक अन्तिम १६ को टिकट काटेको हो ।

जर्जियालाई जित दिलाउन खेलको दोस्रो मिनेटान ख्भिचा काभारात्सखेलियाले र ५७ औं मिनेटमा जर्जेस मिकाउटेड्जले पेनाल्टीमा गोल गरे ।

जर्जियाले नकआउट चरणमा स्पेनको सामना गर्नेछ ।

हार बेहोरेपनि पोर्चुगल यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ भने उसले नकआउटमा स्लोभेनियासँग खेल्नेछ ।