२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगललाई हराउँदै जर्जिया पहिलोपटक युरो कपको नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । जर्जिया युरो कपको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा पोर्चुगललाई २–० गोलले हराउँदै जर्जियाले पहिलोपटक अन्तिम १६ को टिकट काटेको हो ।

जर्जियालाई जित दिलाउन खेलको दोस्रो मिनेटान ख्भिचा काभारात्सखेलियाले र ५७ औं मिनेटमा जर्जेस मिकाउटेड्जले पेनाल्टीमा गोल गरे ।

जर्जियाले नकआउट चरणमा स्पेनको सामना गर्नेछ ।

हार बेहोरेपनि पोर्चुगल यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ भने उसले नकआउटमा स्लोभेनियासँग खेल्नेछ ।