५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप खेल्ने नेपाली टोलिको घोषणा



अ+ अ-

काठमाडौं । आगामी जुलाईमा हुने एसीसी महिला एसिया कप खेल्ने नेपाली टोलिको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलिको घोषणा गरेको हो । महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।

नेपालले जुलाई १९ मा युएई, जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली यसप्रकार छन्: इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट ।