८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडाले पेरुलाई पराजित गरेको छ । केहीबेरअघि सम्पन्न खेलमा क्यानडाले पेरुलाई १–० गोलले पराजित गरेको हो ।

क्यानडाको जितमा एकमात्र निर्णायक गोल खेलको ७४ औं मिनेटमा जोनाथन डेभिडले गरे । खेलको ५९ औं मिनेटमा मिग्वेल अराओले रातो कार्ड खाएपछि पेरु १० खेलाडीमा समेटिएको थियो ।

समूह ए मा क्यानडा २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ भने पेरु १ अंकका साथ पुछारमा छ ।