२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: उल्भ्समाथीको जितसंगै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई उल्भ्सलाई १–० ले हराएको छ । इन्ज्युरी समयमा मार्कस रसफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले जित आफ्नो पोल्टामा पारेको थियो । जितसँगै म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।

यो जितपछि म्यानचेस्टरको १५ खेलबाट ३० अंक भएको छ र यो डिफेन्डिङ च्याम्पियन तथा लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँग दुई अंकको दूरी मात्र हो । उल्भ्स भने २१ अंकमा १२ औं स्थानमा रहेको छ।