२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको संघर्षपुर्ण जित



अ+ अ-

लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्नका लागि ब्राइटनलाई १–० ले पराजित गर्न सफल भयो । खेलको एक मात्र गोल एलेक्जान्डर लेकाजेटले गरे । यो जितपछि आर्सनलको २० अंक भयो र १३ औं स्थानमा पुग्यो ।

दिनका अन्य खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० र लिड्सले वेस्ट ब्रुमलाई ५–० ले हरायो भने साउथह्याम्पटन र वेस्ट ह्यामले गोलरहित बराबरी खेले ।