२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले एक व्यक्तिको दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर ददिकोटका डिल्लीराज राउतको दुई करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत छन् । उनीहरुले असार ४ गते सो रकम लुटपाट गरेका थिए ।

घटनाबारे प्रहरीले आजै पत्रकार सम्मेलन गर्ने बताईएको छ ।