२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडाल सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार मेलबर्नमा भएको क्वाटरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पाँचौं वरीयताका नाडालले १४ औं वरीयताका डेनिसमाथि ६-३, ६-४, ४-६, ३-६ र ६-३ को सेटले विजयी बने । 

नाडाल सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका हुन् ।

२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।