६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप – फोटोफिचर



file photo
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप शनिबार स्वदेश फर्किएका हुन् । सन्दीपले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध दुई खेल खेलेका थिए । उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै टी–२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोशेढुंगा छोएका छन् ।

सन्दीपले अमेरिकाको भिसा नपाएपछि अमेरिकामा भएका दुई खेल भने गुमाएका थिए । नेपाली क्रिकेट टोली यसअघि नै नेपाल फर्किसकेको छ ।

तस्बिरः क्यान