२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप – फोटोफिचर



file photo
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप शनिबार स्वदेश फर्किएका हुन् । सन्दीपले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध दुई खेल खेलेका थिए । उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै टी–२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोशेढुंगा छोएका छन् ।

सन्दीपले अमेरिकाको भिसा नपाएपछि अमेरिकामा भएका दुई खेल भने गुमाएका थिए । नेपाली क्रिकेट टोली यसअघि नै नेपाल फर्किसकेको छ ।

तस्बिरः क्यान