६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रसिंह ऐरीलाई यूएईको आईएल टी–२० लिग खेल्न गल्फ जायन्ट्सले गर्यो रिटेन



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी २० लिग खेल्ने भएका छन् ।

यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई क्लब गल्फ जायन्ट्सले टिममा पुनः राखेको हो ।

गल्फ जायन्ट्सले नेपालका अलराउन्डर ऐरीसहितको सूची सार्वजनिक गरेको छ । ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्ट्सबाट ६ टिम सम्मिलित आईएल लिग खेलेका थिए ।

ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् ।