काठमाडौं । आज पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।
मध्याह्न काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम कार्की ब्याङक्वेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।











