९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफ्रिकाले २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन जोड्यो ।

उसका लागि रिजा हेन्ड्रीक्सले ४३, ट्रीस्टन स्टब्सले अविजित २७ रन जोड्दा एडियन मार्करमले १५ तथा क्वीन्टन डी ककले १० रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने भएका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।