४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट भिसेन्टमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)



अ+ अ-

काठमाडौं । आईसीसी टि–ट्वेन्टी विश्वकपमा अहिले नेपाल र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ । नेपाललाई टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने अवसर छ ।

आजको खेलमा विजयी भए नेपालको सुपर एटमा पुग्ने सम्भावना कायमै रहेछ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच भइरहेको खेलका केही तस्बिर । (तस्बिर : क्यान)