६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै



अ+ अ-

काठमाडौँ । ‘मिनि विश्वकप’ भनेर चिनिने युरो कप फुटबल प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ ।

जर्मनीमा हुन गइरहेको यो युरो कपको १७ औं संस्करण हो । जर्मनी र स्पेनले सर्वाधिक ३ पटक उपाधि जितेका छन् । जर्मनी ३ पटक उपविजेता बन्दा स्पेन १ पटक उपविजेता बनेको छ ।

यस्तै, फ्रान्स र इटाली २–२ पटक च्याम्पियन बन्दा रसिया, पोर्चुगल, चेकोस्लोभाकिया, नेदरल्यान्ड्स, डेनमार्क र ग्रीसले १–१ पटक उपाधि जितेका छन् ।

यस पटकको युरो कपलाई ए, बी, सी, डी, ई र एफ गरी ६ समूहमा विभाजन गरिएको छ ।

आज मध्यरातमा १२ः४५ बजे हुने उद्घाटन खेलमा आयोजक जर्मनीले स्टकल्यान्डको सामना गर्दैछ ।




भर्खरै