६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा अर्को महिना बाट कोरोना बिरुद्दको खोप, पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्ध वृद्धाहरुलाइ प्राथामिकता दिइने



अ+ अ-

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले अर्को महिनाको मध्य तिरबाट जापानका नागरिकलाइ कोरोना बिरुद्दको भ्याकसिन लगाउन सुरु गरिने उद्घोष गरेका छन् ।

जापानको राजधानी टोकियोमा आज बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सुगाले सके सम्म अर्को महिनाको मध्य सम्ममा नागरिकहरुलाई कोरोना बिरुद्दाको खोप उपलब्ध गराउने बताएका हुन् । 

'कोरोना बिरुद्दको खोप जतिसक्दो छिटो उपलब्ध गराउन सरकार प्रयासरत छु' सुगाले भनेका छन् 'सके सम्म अर्को महिना नागरिकहरुले कोरोना बिरुद्दको खोप लगाउन पाउने छन्।' 

उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, बृद वृदा र कर्मचारीहरुलाई  उक्त खोप लगाइने छ । क्रमै संग अरु नागरिकहरुलाई पनि कोरोना बिरुद्दको खोप उपलब्ध गराउने प्रधानमन्त्री सुगाले बताएका छन् ।