६ असार २०८३, शनिबार
,
Latest
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको भारत भ्रमण प्रति ईश्वर पोखरेलको आशंका



अ+ अ-

काठमाडौ । नेकपा ओली समुहका सचिवालय सदस्य एबं रक्षामन्त्री ईश्वर पोखरेलले प्रचण्डको भारत भ्रमणप्रति शंका गर्नुभएको छ । 

सामाजिक संञ्जाल मार्फत नेता पोखरेलले नेकपाभित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे भन्ने भारतीय संञ्चार माध्याममा प्रकाशित समाचारसित जोडिएर  सिताजीको उपचारमा कहिंकतै अलमल नहोस् भन्ने सुझाव दिन दिनु भएको छ । 

नेकपा अध्यक्ष दाहाल प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पींंएसपी) भनिने एक जटिल प्रकारको रोगले पीडित सीता दाहाललाई लिएर उपचारका लागि  भारतको मुम्बई जानु भएको छ ।