६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै



अ+ अ-

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जानु हुने भएको छ । पराराष्ट्रमन्त्री स्तरिय सयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जान लाग्नु भएको हो ।

नेपालमा पछिल्लो राजनीतिक घटनाको बिकासक्रम  संगै सत्तारुढ पार्टी नेकपाको अनौपचारिक बिभाजन भएको समयमा प्रधानमन्त्री केपी ओलीको   बिश्वासपात्र समेत रहनु भएका परराष्ट्रमन्त्री ज्ञावलीको भारत भ्रमण हुन लागेको हो ।