६ असार २०८३, शनिबार
,
Latest
समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्ती भव्यताका मनिषा कोईराला , रुक्माङ्गत कटुवाल र रमेश खरेलको आग्रह(भिडियो सहित)



अ+ अ-

काठमाण्डौ । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् । .काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल , बरिष्ठ अघिबक्ता डा.सुरेन्द्र भण्डारी लगाएतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा÷संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउसो सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिक अगाडि भेला हुन आग्रह गरेका छन् ।