२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म केजीएफ-२ को टिजर शुक्रबार रिलिज हुँदै



अ+ अ-

काठमाडौं । साउथ फिल्मका अभिनेता यशको फिल्म केजीएफ-२ को टिजर शुक्रबार सार्वजनिक हुने भएको छ । 

एक्सन सीनले भरिपुर्ण रहेको यस फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिने भारतिय मिडियामा जनाइएको छ । यस फिल्मी अभिनेत्री रविना टन्डनले पनि सामाजिक सञ्जलामार्फत टिजर सार्वजनिक हुने बारे बताएकी छिन् । 

साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। एक्सनदेखि, प्रेम र सेन्टिमेन्टलले भरिएको यस फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन् । तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने यस फिल्ममा यश र रविनाको मूख्य भुमिका रहेको छ ।

फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् । फिल्ममा बलिउड अभिनेता संजय दत्त अधिराको भूमिकामा देखिएका छन् ।