६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ट्रम्प समर्थकद्वारा संसदमै हमला र तोडफोड, चारको मृत्यु



अ+ अ-

अमेरिका ।अमेरिकामा ट्रम्प समर्थकद्धारा संसद भवनमा भएको हमला र तोडफोड तथा झपडमा परि चार जनाको मृत्यु भएको छ । प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी एक व्यक्तिको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’का कारण निधन भएको हो ।  प्रहरीको गोली लागीसैन डिएगो निवासी एसली बाविको निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तोेडफोड तथा आक्रमणमा सग्लन भएको आरोपमा प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति जो वाईडेनको जीतको पुष्टि गर्न संसदमा छलफल भै रहेको समयमा वर्तमान राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन भित्र पसेर आक्रमण गरेका हुन् ।