२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । काठमाडौं तीनकुनेस्थिति मदन भण्डारी स्मृति पार्क नजिकै एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

सुरक्षा निकाय र स्थानीयबासी खटिएर दमकलले आगो निभाएको हो ।

चाउचाउ, बिस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको बताइएको छ ।

आगलागी नियन्त्रणको लागि नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट टोली खटाइएको थियो ।

आगलागीबाट दुईजना घाइते भएका छन् । उनीहरूको अवस्थामा सामान्य छ । क्षतिको विवरण भने आउन बाँकी छ ।