• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

विश्वकप सहभागीता, नेपालीको उत्साह- फोटो फिचर



काठमाडौं । टी-२० विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

नेपाली टोलीको प्रोत्साहन र विजयी सुरुवातको कामनाका साथ नेता कलाकार तथा खेल समर्थकहरुले नेपालको क्रिकेट जर्सी लगाएको फोटोहरु सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने क्रिकेट जर्सीमा नै मन्त्रालयको कामका रहनु भयो र आजै रास्वपाका सासंदहरु क्रिकेट जर्सीमा नै प्रतिनिधिशभाको बैठकमा सहभागी भए ।