४ भाद्र २०८३, बिहीबार
,
Latest
महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त भइरहेको छ । भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन जोड्यो । उसका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

५९ बल खेलेका उनले ६ चौका र २ छक्का हिर्काए । यस्तै, अक्षर पटेलले ४७, शिबम् दुबेले २३ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले २, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।