• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो ★   सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार ★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या ★   चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए ★   म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र ★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग ★   सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी

इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा



काठमाडौँ । स्वीट्जरल्यान्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि सम्पन्न खेलमा इटालीलाई २–० गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

स्वीट्जरल्यान्डको जितमा खेलको ३७ औं मिनेटमा रेमो फ्रेउलेरले र ४६ औं मिनेटमा रुवेन भार्गासले गोल गरे ।

पराजित भएसँगै साविक विजेता इटाली प्रतियोगिताबाट बाहिरिएको छ ।