७ जेष्ठ २०८२, बुधबार
,
Latest
पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’ ‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’ विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग प्रचण्ड कहिल्यै पनि सुध्रिँदैनन्ः सूर्य थापा उद्योगहरुमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण– तस्बिरहरु लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । स्वीट्जरल्यान्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि सम्पन्न खेलमा इटालीलाई २–० गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

स्वीट्जरल्यान्डको जितमा खेलको ३७ औं मिनेटमा रेमो फ्रेउलेरले र ४६ औं मिनेटमा रुवेन भार्गासले गोल गरे ।

पराजित भएसँगै साविक विजेता इटाली प्रतियोगिताबाट बाहिरिएको छ ।