२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कोरोना संक्रमण बढ्न थालेपछि ओसाकाले पनि गर्यो सरकार समक्ष आपतकालको आग्रह

कोरोना संक्रमण बढ्न थालेपछि ओसाकाले पनि गर्यो सरकार समक्ष आपतकालको आग्रह
अ अ+ अ-

टोकियो । जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा आपतकाल घोषणा गरेको भोलिपल्ट ओसाका प्रान्तले पनि आपतकालका लागि सरकार समक्ष आग्रह गर्ने भएको छ । 
कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि ओसाकाको प्रान्तीय सरकारले ९ तारिख आपतकाल घोषणाका लागि औपचारिक रुपमा सरकारलाई आग्रह गर्ने भएको हो ।

पछिल्लो हप्ता नया सक्रमितहरुको संख्या बढ्न थालेकाले आपतकाल घोषणाको बाटोमा जान परेको ओसाका प्रान्तीय सरकारका अधिकारीहरुलाई उद्दृत गर्दै सरकारी संचार सस्था एनएचकेले  जनाएको छ । जापानको केन्द्रिय सरकारले हिजो मात्रै राजधानी टोकियो सहित साइतामा, खानागावा र चिबा प्रिफेक्चरमा आपतकालको घोषणा गरेको थियो ।

आपतकाल घोषणा गरिएपनि कानूनी परिबन्धका कारण उदद्योग कलकारखाना लगायत पसलहरु बन्दका लागि बाध्यकारी दवाब दिन सक्दैन । त्यसैकारण हिजो जापान सरकारले सरकारको आग्रहलाई स्वीकार गरि बेलुका ८ बजे बाट बन्द हुने भोजनालयहरुलाई  १८ लाख सम्म राहत उपलब्ध गराउने घोषणा गरेको थियो ।