• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   सुकुमबासीलाई राहतस्वरुप रकम दिएर भएपनि नदी किनार खाली गर्न सर्वोच्चको आदेश ★   हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक ★   बिहेमा खाना कम हुँदा रिसाए बेहुला, बेहुलीको परिवारसँग पैसा माग्न थालेपछि… ★   मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा ★   सिमलताल पहिरो: जवाहीरको परिवारमा परेको पीडा ★   सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्छु: प्रधानमन्त्री ओली ★   छोराको बिहेमा पानी झै पैसा खन्याएका मुकेश अम्बानीले त्यती नै पैसा कति दिनमा कमाउँछन् ? ★   अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’

महिला साफ च्याम्पियनसिप नेपालमा हुने



काठमाडौँ । महिला साफ च्याम्पियनसिप–२०२४ नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबलको प्रतियोगिता आयोजना कमिटीको सोमबार बसेको बैठकले प्रतियोगिता दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको सातौं संस्करण रहेको यस च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म आयोजना हुनेछ । प्रतियोगितमा दक्षिण एसियाका सबै सात देशको सहभागिता रहनेछ ।

प्रतियोगिताको छैटौं संस्करण पनि सन् २०२२ मा नेपालमै भएको थियो । सो प्रतियोगिताको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।