२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसिप नेपालमा हुने



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसिप–२०२४ नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबलको प्रतियोगिता आयोजना कमिटीको सोमबार बसेको बैठकले प्रतियोगिता दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको सातौं संस्करण रहेको यस च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म आयोजना हुनेछ । प्रतियोगितमा दक्षिण एसियाका सबै सात देशको सहभागिता रहनेछ ।

प्रतियोगिताको छैटौं संस्करण पनि सन् २०२२ मा नेपालमै भएको थियो । सो प्रतियोगिताको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।