• ८ भाद्र २०८१, शनिबार
  •      Sat Aug 24 2024
  •   Unicode
Logo
Latest
★   तनहुँ दुर्घटनाः यी हुन् ज्यान गुमाउने र घाइते भएकाहरु (सूचिसहित) ★   आज कुन-कुन ठाँउमा भारी वर्षाको सम्भावना छ ? ★   पल्सर स्पोर्ट्स अवार्ड २०८०: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक ★   हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो ★   तनहुँ दुर्घटना : २७ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो ★   चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन ★   बाढी, पहिरोलगायतका विपद्मा परी १९५ को मृत्यु ★   साफ यू–२० च्याम्पियनसीप: सेमिफाइनलमा नेपालले भुटानसँग खेल्ने ★   गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ: रवि लामिछाने ★   थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनस्स्थापनाका लागि कामपाले २० लाख रुपैयाँ सहयोग गर्ने

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा



काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पोखरेल महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।