६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएन



अ+ अ-

काठमाडौं । सरकारले भोलि पुस २७ गते पर्ने पृथ्वी जयन्तीका अवसरमा मनाउने गरिएको राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा नदिएको बताइएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा यही माघ १ गते भने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नेपालमा राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राष्ट्रय विदा दिन सर्वत्र माग गरिँदै आएको छ । तर आजको बैठकमा यस विषयमा छलफल भएको भए पनि विदा भने दिइएको छैन ।