६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष सिरोहिया हाजिरी जमानतमा छुटे



अ+ अ-

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छुटेका छन् ।

उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तसहित उनी छुटेका हुन् ।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो ।