१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस खाल्डोमा खस्दा २० जनाको मृत्यु, २१ घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा एउटा बस खाल्डोमा खसेको छ ।

बुधबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घटना बिहान ५ः३० बजे दियामेर जिल्लाको काराकोरम राजमार्गमा भएको हो । बस रावलपिण्डीबाट हुन्जा जाँदै थियो ।

उक्त बसमा ४३ जना यात्रु सवार थिए ।