• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक



काठमाडौं । बलिउड अभिनेता विद्युत जामवाल र अभिनेत्री श्रुति हासनको फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक भएको छ ।

महेश मांजरेकरले निर्देशनमा बनेको फिल्म ‘द पावर’ को ट्रेलर २ दिनअघि युट्युबमा सार्वजनिक भएको हो । यो फिल्म जनवरी १४ मा रिलीज हुने भएको छ । ट्रेलरमा विद्युत र श्रुति दुवैलाई एक्सन अवतारमा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलरलाई २२ लाख बढीले हेरिसकेका छन् । यो फिल्म ४ भाषा हिन्दी, तमिल, तेलगु र कन्नडमा रिलिज हुनेछ ।