२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलले सोमबार आक्रोशित हुँदै फेसबुकमा एक स्टाटस लेखे ।

काठमाडौँमा फोहोर बोक्ने गाडीका चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै मेयर शाहले सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाइने चेतावनी समेत दिए ।

बालेनको उक्त स्टाटसलगत्तै ती चालकहरुको रिहाइ भएको छ । चालकलाई स–सम्मान छोडेको खबर आफूले पाएको मेयर शाहले जानकारी दिए ।

नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुने भन्दै त्यसमा कसैले सम्झौता गर्न नपाइने र काठमाडौँ महानगर यसमा संवेदनशील रहेको मेयर शाह बताउँछन् ।

चालकहरु छाडिएपछि मेयर शाहले अर्को स्टाटस लेखेका छन् –

=