९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक बस्दै

नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक बस्दै
अ अ+ अ-

काठमाडौ ।  नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक भारतको राजधानी नयाँदिल्लीमा स्थित हैदरावाद हाउसमा बस्दैछ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुहुने छ भने भारतीय पक्षको नेतृत्व भारतीय विदेशमन्त्री यस जयशंकरले गर्नुहुने छ ।

नेपाली टोलीमा मन्त्री ज्ञावली सहित टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल , राजदूत निलाम्बर आचार्य ,स्वास्थ्य सचिव लक्ष्मण अर्याल परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख यज्ञवहादुर हमाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल,विद्युत विकास विभागका प्रमुख नविनराज सिंह, भौतिक पुर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरी पोखरेल र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी हुनुहुने छ ।

यसै गरी वार्ता टोलीमा गृहमन्त्रालयका सहसचिब चक्रबहादुर बुढा, नापी बिभागका महानिर्देशक प्रकाश जोशी गृहमन्त्रालयका सहसचिव चक्रवहादुर बुढा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, परराष्ट्र मन्त्रालयका उपसचिव लोकवहादुर पौडेल सहभागि हुनुहुने छ । बैठकमा सहभागि हुनु  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहिबार दिल्ली पुग्नु भएको छ। परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालल जारी गरेको नक्सा , कोरोना बिरुद्धको खोप  लगायतका बिषयमा कुराकानी हुने जनाईएको छ ।