६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस मुकारुङको अध्यक्षतामा सङ्गीतकार सङ्घ नेपालको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौ ।  सङ्गीतकार सङ्घ नेपालको  नयाँ कार्यसमिति चयन भएको छ । सनिबार सम्पन्न साधारणशभाले  पारस मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  

नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा,प्रथम उपाध्यक्षमा हरि लम्साल ,द्वितीय उपाध्यक्षमा अष्ट लामा ,महासचिवमा वसन्त सापकोटा चयन हुनुभएको छ ।

यसै गरी सचिबमा सुदाम थापा ,कोषाध्यक्ष  राजेश थापा र सदस्यहरुमाजेम्स प्रधान, राजन ईशान,टंक बुढाथोकी र  काली प्रसाद बास्कोटा  चयन हुनु भएको छ ।