४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले ललितपुरका पुर्वउपाध्यक्ष तिमल्सिना नेकपा समाजवादीमा प्रवेश



अ+ अ-

ललितपुर । नेकपा एमाले ललितपुरका पुर्वउपाध्यक्ष नेकपा समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रिय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार विहीबार विहान एककृत समाजवादीको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सिलवाललाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सिलवाल नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्षमा दावी गरेको थिए । उनी हाल वागमती प्रदेश कमिटी सदस्य छन् भने २०७७ जेठ ३ गते जिल्ला कमिती उपाध्यक्ष निर्वाचित भएका थिए ।
गोदावरी गाविसका उनी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।

उनी गत ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा समेत उम्मेदवार भएर नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।