१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले ललितपुरका पुर्वउपाध्यक्ष तिमल्सिना नेकपा समाजवादीमा प्रवेश



अ+ अ-

ललितपुर । नेकपा एमाले ललितपुरका पुर्वउपाध्यक्ष नेकपा समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रिय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार विहीबार विहान एककृत समाजवादीको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सिलवाललाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सिलवाल नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्षमा दावी गरेको थिए । उनी हाल वागमती प्रदेश कमिटी सदस्य छन् भने २०७७ जेठ ३ गते जिल्ला कमिती उपाध्यक्ष निर्वाचित भएका थिए ।
गोदावरी गाविसका उनी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।

उनी गत ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा समेत उम्मेदवार भएर नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।