११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटपाथमा ट्रक कुद्दा १५ जना सुतिरहेका मजदुरहरुको मृत्यु



अ+ अ-

काठमाडौं । राति फुटपाथमा ट्रक कुद्दा फुटपाथमा सुतिरहेका १५ जना मजुदरहरुको मृत्यु भएको छ । सोमबार राती भारतीय राज्य गुजरातमा सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।

सुतेका मजदुरमाथि ट्रक कुदेको र १५ जनाको मृत्यु र अन्य घाइते भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएको हो ।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि  ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। अन्य घाईतेहरुलाई उपचारका लाअिस्पताल लगिएको छ।