• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान



काठमाडौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिभिन्न संघ संस्थाको समन्वयमा बसन्तपुर दरबार क्षेत्रमा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा रक्तदानसंगै कलाकार श्रेष्ठलाई सम्मान गरिएको छ । केही समय देखी पार्किन्सन्स बाट पीडित भएपनि उहाँ निरन्तर अभिनय र कलाकरीतामा सक्रिय रहनु भएको छ ।